घुसको रकम सहित प्रहरी जवान पक्राउ ।

घुसको रकम सहित प्रहरी जवान पक्राउ ।

0 43

वीरगंज २३ भदौ
अख्तियार दुरुपयोग अनुशन्धान क्षेत्रिय कार्यालय हेटौडाबाट खटेको टोलिले घुसको रकम सहित प्रहरी जवानलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गंभिरा साह टोलिलाई वीरगंजको कुम्हाल टोल स्थित एक मिठाई पसलबाट ५ हजार घुसवापत रकम लिदै गरेको अवस्थामा अख्तियारको टोलिले रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी जवान टोलिलाई थप अनुशन्धानको लागि हेटौडा लगिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोईरालाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.