थप ५ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १ हाजर नाघ्यो| MYTV

83

MYTV

काठमाडौं,९ आषाढ । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ८६ हजार ३ सय ६६ र आरडीटी विधिबाट २ लाख ७१ हजार ५ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ।


कोरोना भाइरस संक्रमण बाट मृत्यु हुने को संख्या २४ पुगेको छ भने कोरोना भाइरस संक्रमण बाट उपचार गराई निको भई घर फर्किएका २ हजार २ सय २४ पुगेको छ।

Comments
Loading...