पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को लागि ४१ करोड ७१ लाखको अनुमानित बजेट प्रस्तुत | माई टिभि नेपाल

91

लालबाबु बानिया

पोखरिया १० असार

पर्साको पोखरिया नगरपालिकाले अार्थिक वर्ष २०७७/७८ को लागि ४१ करोड ७१ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । पोखरिया नगरपालिकाको सभा हलमा  अाज भएको  नीति तथा कार्यक्रममा लाई पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार ले  कार्यक्रम लाई उदघाटन गर्नु भएको थियोे  । नीति तथा कार्यक्रम लाई संबोधन गर्दै भने जनता हरु संग गरेको बाच्चा अहिले बाकी नै रहेको छ। बाकी रहेको दुई वर्ष मा जनता को पूरा गरिने बताए । राजनितिक खिचा तानी र प्रमुख प्रसाकिय अधिकृत हरु समस्या ले पोखरिया नगरपालिका को बिकास मा समस्या भएपनी संघर्ष गरि रहेर नगरपालिका का जनप्रतिनिधि हरु अगाडि बढेका का छन। जनप्रतिनिधि र कर्मचारी हरु बिच अाउदो दिनमा समन्वय गरि अगाडि बढाउने बताउनु भयो । पोखरिया जिल्लाकै दोस्रो सदरमुकाम को रूपमा रहेको र जिल्लाको केन्द्रमा रहेकोले पोखरिया समग्र विकास लाई एकजुट भई अगाडि बढाउन  अाग्रह समेत गर्नु भएको थियोे । नीति तथा कार्यक्रम   बजेट कार्यक्रम मा पोखरिया नगरपालिका को ४१करोड ७१ लाख   ४५ हजार ४ सय ८० रुपैयाँ को अाय अनुमानित बजेट उपमेयर सलमा खातुन ले नीति तथा कार्यक्रम मा प्रस्तुत गर्नु भएको थियोे । नीति तथा कार्यक्रम मा  स्वास्थ्य ,शिक्षा,कृषि ,पशु ,पर्यटन,भौतिक पुर्वधार बिकास मा विशेष जोड दिएको उपप्रमुख खातुन ले जनाएकि छन।।नीति तथा कार्यक्रम मा प्रमुख  प्रशासकिय अधिकृत अमित गिरी ले  भने जनप्रतिनिधि हरु एउटा पिपल को रुख हो जहाँ मानव देखि लिएर पशुपक्षी सम्म  छेहारी पाउन सक्छ। अाउदो दिन मा जनप्रतिनिधि हरु को समन्वय र सहयोग भए पोखरिया नगरपालिको को बिकास को गति लिने अधिकृत गिरी ले प्रतिबद्धता गरेका छन। पोखरिया नगरपालिका कर्मचारी  जनशक्ति को कमी ले काम गर्न मा समस्या देखिएको ले अाउदो दिन मा अावसक्ता अनुसार को कर्मचारी हरु केन्द्र सरकार संग मांग गरिने र बाकी रहेका लाई नया बहाली  गरि बिकास लगायत को काम अगाडि बढाउने जनाए का छन ।नीति तथा कार्यक्रम मा नेपाल पत्रकार महासंघ पर्साका उपसभापति  अनुप तिवारी , वार्डअधयक्ष बंका राउत कुर्मी,सुरेन्द्र यादव,अजय गुप्ता ,लक्षमण साह कानु,उमाकान्त साह,शियानन्द चौहान,नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान,सोनालाल साह गोढ, नगरकार्पालिकाका सदस्य, अधिकृत बिजय झा, योजना प्रमुख संजय पाण्डे ,ईन्जिनियर मुकेश कुमार बानिया,अाईटी अौफिसर अरबिन्द दुबेदी,संदिप साह,बैजनाथ चौधरी,राजु रौनियार, कर्मचारीहरु, पत्रकार,  लगायतको सहभागिता रहेको थियो ।नीति तथा कार्यक्रम पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार को,अध्यक्ष्ातामा समपन भएको थियोे ,।कार्यक्रम नगरपालिका को सह लेखापाल मनोज तिवारी ले संचालन गर्नु भएको थियोे ।

Comments
Loading...