पर्सामा पनि डेंगु रोग को संक्रमण फैलदै |

0 23

विरगंज २४ भाद्र ।
महामारी को रुपमा देशै भरि फइलदै गएको लामखुटे को टोकाई बाट सर्ने डेंगु रोग पर्सा जिला मा पनि फइलदै गएको छ भने सम्बन्धित निकाय रोकथाम गर्ने तरफ उदासिन देखियका छन ।
विरगंज ईस्थित नारायणि आस्पताल मा हाल सम्म डेंगु रोग ले संक्रमित विरामी उपचार को लागि भर्ना भएको आस्पताल स्रोत ले जनएको छ । विरगंज को अन्य अस्पताल मा पनि डेंगु रोग बाट संक्रमित भएका विरामी भर्ना भएको हुन सक्ने पनि आस्पताल स्रोतले जनाएको छ । डेंगु रोग को महामारी देशै भरि फैलिदा पनि सरकार घम्भिर देकिएको छैन प्रदेस र स्थानीय सरकार समेत डेंगु नियन्त्रण गर्ने तर्फ घम्भिर देखिएको छैन |
स्थानीय स्तरमा लामखुटे नियन्त्रण गर्न जनचेतना जगाउने लम्खुटे नियन्त्रण गर्न ओषधि छर्ने काम गर्नुपर्ने थियो तर स्थानीय सरकार ले घम्भिरता देखाए को छैन जसले गर्दा पर्सा जिलामा पनि डेंगु रोग को महामारी फैलन सक्ने खतरा बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.