पोखरीया नगरपालिकामा भएको अनियमिता बारे सोध पुछ गर्न सतवरिया युवाको छलफल जारी। MYTV

140

एस के गुप्ता, २५ आसार पोखरिया
MYTV
वीरगन्ज । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा सत्वरिया का युवाहरुले नगरपालिका बाट भइरहेको अनियमिता बारे बुझ्न को लागि छलफल गरेका छन्। आज बिहान सतवरियामा भई रहेका वडा स्तरिय र नगर स्तरिय काम काज मा अनियमिता बारे बुझनको लागी छलफल सम्पन गरेका छन । चापाकल , बाटो निर्माण , बाटो ढलाम,युवा लक्षीत खेलकुदको सरसमान वडा कार्यालय भाडा को घरमा चलिरहेको ,खोप केन्द्र निर्माण हुन नसकेको । वडा नम्बर ५ सतवरियामा स्वास्थय चौकी बनाउन को नितित चल खेल गरि वडा नम्बर ५ को बजेट वडा नम्बर २ लमरियामा पठाएकोमा आपती जनाएका थिए । छलफलमा ओमकार रौनियार,गुडु रौनियार अबदुल आलम, रुषतम मिया, बिरेन्द्र राम , हिरदेस राम , राजनरौनियार, भरोसी राम दिपु साह कानु ,मनोज साह कानु । लगाएतका ब्यक्तीहरुको सहभागीता रहेको थियो।

Comments
Loading...