पोखरीया नगरपालिकामा लामखुट्टेको आतंक । MYTV

147

एस के गुप्ता २५, आसार पोखरिया
MYTV
वीरगन्ज । पर्साको पोखरिया नगरपालकाको वडा नम्बर १ देखी वडा नम्बर १० सम्मका गाउं र टोल मा लामखुटेको टोकाई र बिग बिगि बडेको छ । लामखुट्टे को टोकाइ ले मानिस हरुले दुःख भोग्नु परेको स्थानिय हरु बताउँछ। लामखुट्टे को औषधी क्षरकेको धेरै दिन भयो । ता पनि नगरपालिकाबाट कुनै किसिमको को औषधि छरिएको छैन। जनप्रतिनिधि संग भन्दा हामी अहिले बजेट मा लागेको र हामी हरुलाई अहिले फुर्सत छैन भनेर जनप्रतिनीधिले बताउँछन्। लामखुटेको टोकाईले जनताहरु सास्ती भोगिरहेको आरोप सान्सद रामेसवर प्रसाद रौनियार ले लगाएका हुन ।

Comments
Loading...