मदिराको स्टिकर दुरुपयोग गर्न कलवार दाजुभाई जेल चलान ।

मदिराको स्टिकर दुरुपयोग गर्न कलवार दाजुभाई जेल चलान ।

0 28

वीरगंज २७ भदौ
मदिर उत्पादन गर्ने डिस्टीलरी संचालन दाजुभाईलाई रजश्व छली गरेके आरोपम अन्तरिक राजश्व कार्याल्य वीरगंजले जेल चलान गरेको छ ।
पर्समा संचलित उदयपुर डिस्टिलरी प्र्रा.लि रामगढवाका संचालतक ओम प्रकाश कलवार र जयश्री धवलगिरी डिस्टिलरी प्रा.लि.का संचालन शम्भु शरण् प्रसाद कलवारले २०७१।०२ देखि २०७५।०७६ सम्म अन्तशुल्क स्टिकरक दुरुपयोग गरेको आरोपमा आन्तरिक राजश्व कार्यालय वीरगंजले अनुसन्धान गरेको थियो । उदयुपुर डिस्टिलरीका संचालन ओम प्रकश कलवारले २६ करोड १६ लाख ६९ हजार ८४६ रुपैया र जयश्री धवलागिरीका संचालक शम्भु सरण प्रसाद कलवारले ५ करोड ४८ लाख २९ हजार २ सय ५० रुपैया राजश्व छलि गरेको आरोप प्रमाणित भएपछि आन्तरिक राजश्व कार्यालयले विगो अनुसन्धानको धरौटी माग गर्दा बुझाउन नसकेपछि दुबै जन दाजुभाईलाई जेल चलान भएका हुने जेल चलान भएका कलवार दाजुभाई वीरगंजका मसहुर मदिराका व्यपारी रामदेव कलवारका छोरा हुन ।

Leave A Reply

Your email address will not be published.