सवानमा पनि मन्दिरमा पूजा गर्न रोक लागेपछि भक्तजनहरुले निराश भएका छन्। MYTV

186

एस के गुप्ता ,२५ आसार पोखरिया
MYTV
वीरगन्ज । पर्सा को पोखरिया नगरपालीकामा वडा नम्बर ४ को पोखरिया बजारमा रहेको शिव मन्दिरमा सावन महिनामा मानिस हरुले जल चढाउने गर्दछन । तर यो वर्षमा कोरोना माहामारीले गर्दा भक्तजनहरुले जल चढाउन नपाउदा दुखेसो पोखेका छन् । साउन महिना को सोमबार भगवान शिवलाई जल चढाए पुन्य हुन्छ भने आशा र विश्वास रहेको सावन सोमबार को जल भगवान शिवलाई चढाए पछी खुशी हुने र रोग दुख कष्ट बाट निवारण हुने स्थानिय पंडित अचारर्ज संतोष दुबे ले बताए । यो वार्ष सोमबार पनी जल चढाउन नपाउदा दिक लागेको र सोमबार को १ दिन पनी सामाजिक दुरी कायम गरि माक्श र सेनिटाईजर को प्रयोग गरी जल चडाउने ब्यवस्था स्थानिय जनप्रतीनिधि र प्रहरी प्रसान को यस बिषयमा मौन रहेको र उनिहरुको ध्यान आक्रसण गराउन । संबिधान सभा सांसद रामेसवर प्रसाद रौनियार ले बताए । यसै जनप्रतिधि र ठेकेदार को लापरवाहि का कारणले मन्दिर को कार्य रोकिएको सान्सद रौनियार ले बताए ।

Comments
Loading...